Mon. May 20th, 2024

सीद्वारा अन्तर्राष्ट्रिय समाजलाई सबैभन्दा चाहिने कुरा विश्वासलाई सुदृढ पारी महामारीको एकिकृत सामना गर्नु प्रकट

काठमाडौं, २०७६ चैत १३ गते बिहीबार

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ आज मार्च २६ तारिख बेलुका पैचिङमा कोरोना भाइरस महामारीको प्रतिरोधका लागि जी बीस मुलुक समूहका नेतागण बीचको शिखर सम्मेलनमा सहभागी हुनुभएको छ।

सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले महामारीले विश्वको उत्पादन तथा मागमा चौतर्फी क्षति पुर्‍याएको कारण विभिन्न मुलुकहरुले संयुक्त रुपमा समग्र आर्थिक नीतिको समन्वयलाई सबल पारी विश्वको अर्थतन्त्र ह्रासको अवस्थामा पुग्नबाट जोगाउनुपर्ने कुरामा जोड दिनुभयो। यसका साथै उहाँले अर्थतन्त्र तथा मुद्रा सम्बन्धी प्रभावकारी नीति अपनाउनुपर्ने विश्वको उत्पादन शृङ्खलाको आपूर्तिको स्थिरताको संरक्षण गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो।

सीआरआई नेपाली सेवाबाट

Facebook Comments