Fri. Oct 18th, 2024

सहिद भूमी गाउँपालिका छिन्ताङको अध्यक्षमा एमालेका मनोज राई निर्वाचित

काठमाण्डौ, २०७९ जेठ ४ गते बुधबार । सहिद भूमी गाउँपालिका छिन्ताङ धनकुटाको अध्यक्षमा एमालेका मनोज राई निर्वाचित हुुनुभएको छ ।

२०३६ सालको छिन्ताङ हत्याकाण्ड भएको ठाउँ सहिदभूमी गाउँपालिकामा दोस्रो कार्यकालका लागि एमालेका युवा नेता मनोज राई निर्वाचित हुनुभएको हो । राई यस अघि पनि अध्यक्ष हनुहुन्थ्यो । राईले १ सय ८७ मतको अन्तरले विपक्षीलाई पराजित गर्नुभएको हो ।

Facebook Comments