Mon. May 20th, 2024

प्रधानमन्त्रीको शल्यक्रिया सफल

काठमाडौं, २०७६ फागुण २१ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेबाट सुरु भएको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सफल भएको उपचारमा संलग्न डा. प्रेम ज्ञवालीले बताउनु भएको छ ।

गोरखापत्र अनलाईनका अनुसार प्रत्यारोपण गरेको मृगौलाले काम गर्न थालिसकेको डा. ज्ञवालीले बताउनुभयो ।

Facebook Comments