Sun. May 19th, 2024

कोरोना भाइरसको आतंकका कारण सुनसान चीनको उ हान शहर-फोटो फिचर

काठमाडौं, २०७६ माघ १३ गते सोमबार

कोरोना भाइरसको त्रासका कारण चीनको मध्य भागमा पर्ने उ हान शहर अहिले सुनसान छ। कुनै पनि सार्वजनिक सवारीसाधन चलेका छैनन्। विमानस्थलदेखि पानी जहाज अनि रेलवे स्टेसनसम्म बन्द छन्।

Facebook Comments