Sun. May 19th, 2024

रबि लामिछानेलाई सफाई :सन्दर्भ शालिकराम पुडासैनी आत्महत्या प्रकरण

चितवन, २०७६ माघ ५ गते आईतबार

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनिलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामेछाने सहितका अन्यलाई सफाइ दिएको छ ।

न्यायाधीश हेमन्त रावलकाे इजलासले आइतबार सो सफाइ दिएको अदातलकाे उच्च स्राेत जनाएकाे छ ।  रबि लामेछाने यस अघि धारौटीमा रिहा हुनु भएको थियो । सोही अभियोमा धरौटी र तारेखमा रहेका अस्मिता भनिने रुकु कार्की र युवराज कंडेललाई पनि सफाइ दिइएको समाचार गोरखापत्र अनलाईनले छापेको छ ।

Facebook Comments