Tue. Jun 23rd, 2026

२४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह भव्य रुपमा सुरू (With Video)

       

काठमाण्डौं, २०७८ माघ २१ गते शुक्रबार । आज फेब्रुअरी ४ तारिख वेलुकी ८ वजे २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह चीनको राजधानी पैचिंंगस्थित पैचिंग राष्ट्रिय स्टुटियोमा आयोजना भएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहमा उपस्थित भएर हिउँदे ओलम्पिक खेलकुद सुरू हुन घोषणा गर्नुभएको छ। सो समारोहका विश्वका झण्डै ३२ जना नेताहरुको सहभागिता रहेको छ ।

 

Facebook Comments