Sat. Oct 19th, 2024

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र (फोटो फिचर)

भरतपुर, २०७८ मंसिर १० गते शुक्रबार । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न भएको छ । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा आज भएको उद्घाटन सत्रको अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुभएको थियो ।

सो उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । फोटो- रमेश हतुवाली

sdr
dav

sdr
sdr
dav
dav
dav
dav
dav

फोटो- रमेश हतुवाली

Facebook Comments