Fri. Apr 26th, 2024

कीर्तिपुरबाट यस्तो देखियो सूर्यग्रहण:गोरखापत्र

काठमाडौं, २०७६ पुष १० गते बिहीबार ।

नेपाल सहित विश्वका विभिन्न भागमा बिहिबार लागेको  सूर्यग्रहण नेपालमा बिहान ८ः३० बजे शुरु भएको थियो । नेपालमा बिहान ८ः३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०.१ मिनेटमा मध्य हुने र ११.३१ मिनेट जाँदा सकिएको छ ।

कीर्तिपुरबाट खण्डग्रास सूर्य ग्रहण प्रस्ट देखिएको छ । हेर्नुहोस् तस्वीरमा सूर्यग्रहण –

Facebook Comments