Wed. Oct 2nd, 2024

चीनको ७५ औं स्थापना दिवसको उपलक्ष्यमा झण्डोत्तोलन कार्यक्रम

काठमाण्डू, २०८१ असोज १५ गते मंगलबार । ७५औं स्थापना दिवसको उपलक्ष्यमा जनवादी गणतन्त्र चीनको राजधानी पैचिङस्थित थियान आनमन स्क्वायरमा आज बिहान झण्डोत्तोलन कार्यक्रमको आयोजना गरिएको छ । फोटो फिचर…

 

 

Facebook Comments