Sun. Apr 28th, 2024

कतै मास्क लगाएर, कतै सेल्फि लिँदै मनाईयो फागुपूर्णिमा

काठमाडौं, २०७६ फागुण २६ गते सोमबार

यस वर्षको फागुपूर्णिमा अर्थात होली पर्व विगतमा भन्दा भिन्न रह्यो । कोरोना भाइरसको महामारीले विश्वलाई नै सताई रहेको अवस्थामा नेपालमा भने कतै मास्क लगाएर त कतै सेल्फि हान्दै हर्षोल्लासपूर्वक होली पर्व मनाईएको छ । विभिन्न रंगहरुका साथ आत्मियता, प्रेम, सद्भाव र सुख साटासाट गरिने यो पर्वमा लिईएका केही तस्विरहरु ।

 

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिए अनुसार सम्बन्धित पक्षसँग सुरक्षित

Facebook Comments