Sat. Sep 21st, 2024

बैशाख २७ गते संसद अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं, २०७८ बैशाक १९ गते आईतबार । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि संसदको अधिवेशन आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको बैठक बोलाउन शिफारिस गरे अनुसार उहाँले सो अधिवेशन आव्हान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Facebook Comments