काठमाडौं, २०७७ पुस ९ गते बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
राजनीति
काठमाडौं, २०७७ पुस ९ गते बिहीबार नेकपा ओली समूहको केन्द्रीय समितिको दुई दिने बैठक १६ बुँदे प्रस्तावहरु पारित गर्दै बिहीबार...
काठमाडौं, २०७७ पुस ९ गते बिहीबार नेकपाको प्रचण्ड-माधव नेपाल पक्षद्वारा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार बसेको प्रचण्ड-नेपाल पक्षको...
काठमाडौं, २०७७ पुस ९ गते बिहीबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा...
काठमाडौं, २०७७ पुस ९ गते बिहीबार नेकपा (प्रचण्ड-नेपाल समुह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले...
काठमाडौं, २०७७ पुस ९ गते बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय समिति बैठकलाई नेता रामबहादुर...
काठमाडौं, २०७७ पुस ९ गते बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको अर्को दिन सोमबार अमेरिकी संसदले नौं सय...
काठमाडौं, २०७७ पुस ९ गते बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ अध्यक्ष माधवकुमार नेपाल पक्षले...
काठमाडौं, २०७७ पुस ९ गते बिहीबार निर्माणको अन्तिम अवस्थामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले...
काठमाडौं, २०७७ पुस ९ गते बिहीबार प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसभित्र चुनावमा जाने कि सडक संघर्ष गर्ने भन्नेमा व्यापक मतभेद देखिएको...

