Sun. Apr 19th, 2026

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रधानमन्त्री ओलीद्वारा बधाई

       

काठमाडौं, २०७७ माघ गते बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक कार्यभार सम्हाल्नु भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्री ओलीले ट्वीट मार्फत राष्ट्रपति बाइडेनलाई बधाई तथा शुभकामना दिनुभएको हो

प्रधानमन्त्री ओलीले बाईडेनको सफल कार्यकालको कामना गर्नुहुँदै उहाँको कार्यकालमा नेपाल अमेरिकाविचको सम्बन्ध थप प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभएको

 

Facebook Comments