Thu. Sep 19th, 2024

सौर्य एयरलाइन्सको जहाज काठमाण्डूमा दूर्घटना

फाइल फोटो

भिओके समाचार/काठमाण्डू, २०८१ साउन ९ गते बुधबार । काठमाण्डूबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको हवाईजहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।

९ एन-एएमई (सीआरजे २०००) कलसाईन रहेको सो हवाईजहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाडे लगत्तै आधा घण्टा अघि दुर्घटना भएको हो । घटनास्थलमा उद्धार कार्यजारी रहेको र जहाजको केही भागमा आगो लागेको देखिएको छ । यद्यपी जहाजमा कतिजना यात्रु थिए भन्नेबारे जानकारी आईसकेको छैन ।

Facebook Comments