Tue. May 26th, 2026

चीनको यातायात सञ्जाल ६० लाख किलोमिटर

default

       

काठमाण्डू, २०८१ साउन ७ गते सोमबार । सन् २०२३ सम्म चीनको यातायात सञ्जालको कुल लम्बाई ६० लाख किलोमिटरभन्दा बढी पुगेको छ। त्यसमा विश्वको सबभन्दा ठूलो उच्च गतिको रेलवे सञ्जाल, एक्सप्रेस मार्ग सञ्जाल, हुलाक एक्सप्रेस सञ्जालका अतिरिक्त पारस्परिक सम्पर्क र आवत-जावत हुनसक्ने विश्वस्तरीय बन्दरगाह प्रबन्ध सञ्जाल पनि समावेश छन्। द्रुत गतिले विकसित भइरहेको यातायात सेवा नै चीनको आर्थिक बृद्धि हुने महत्वपूर्ण जग पनि बनेको छ। सीएमजी

Facebook Comments