Wed. May 8th, 2024

चीनका पहाडहरुमा रंगीचंगी लालीगुराँसको रमिता (फोटो फिचर)

चीनको कुईचौ प्रान्तको पाईली तुच्वानस्थित झण्डै ५० किलोमिटर क्षेत्रमा फैलिएको लालीगुराँस वनमा रंगीचंगी लालीगुराँसका फूलहरु

भिओके समाचार/काठमाण्डू, २०८० चैत २५ गते आईतबार। बसन्तपुर (तेह्थुम), ट्याम्के (भोजपुर), घोरेपानी (म्याग्दी) लगायत नेपालका सैंयौं पहाडीक्षेत्रमा यत्तिवेला रंगीचंगी लालीगुराँसका फूलहरु मुस्कुराईरहेका छन् । नेपालमा अहिलेसम्म पनि लालीगुराँसको फूल हेर्नै भनेर त्यत्ति धेरै मानिसहरु हिँडेको भटिन्न । तर चीनको कुईचौ प्रान्तको पाईली तुच्वानस्थित झण्डै ५० किलोमिटर क्षेत्रमा फैलिएको लालीगुराँस वनमा यत्तिवेला विभिन्न जातका रंगीचंगी लालीगुराँसका फूलहरुको रमिता हेर्न दैनिक हजारौं मानिसहरु गैरहेका छन् । ती रंगीचंगी लालीगुराँसका फूलहरुले सो क्षेत्रलाई स्वर्गको वगैचाजस्तो मात्र बनाएको छैन बरु आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनले करोडौं रुपैयाँ आम्दानी गर्न पनि सफल भएको छ ।

चीनको कुईचौ प्रान्तको पाईली तुच्वानस्थित झण्डै ५० किलोमिटर क्षेत्रमा फैलिएको लालीगुराँस वनमा रंगीचंगी लालीगुराँसका फूलहरु

त्यस क्षेत्रमा लालीगुराँसको दृश्यावलोकन गर्नका लागि विभिन्न पार्कहरु, पुलहरु र भवनहरुको निर्माण गरिएको छ । नेपालमा त अझ झण्डै ३२  प्रजाती भन्दा धेरै किसिमका लालीगुराँसहरु पाईन्छन् । के हामी पनि ती गुराँस फूल्ने क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य गन्तब्य बनाउँदै देशको अर्थतन्त्र उकास्न सक्दैनौं र ?

चीनको कुइचौस्थित पाईली तुच्वान क्षेत्रमा ५० किलोमिटरमा फैलिएको सुन्दर लालीगुराँसको वन फोटो फिचर

चीनको कुईचौ प्रान्तको पाईली तुच्वानस्थित झण्डै ५० किलोमिटर क्षेत्रमा फैलिएको लालीगुराँस वनमा रंगीचंगी लालीगुराँसका फूलहरु
चीनको कुईचौ प्रान्तको पाईली तुच्वानस्थित झण्डै ५० किलोमिटर क्षेत्रमा फैलिएको लालीगुराँस वनमा रंगीचंगी लालीगुराँसका फूलहरु
चीनको कुईचौ प्रान्तको पाईली तुच्वानस्थित झण्डै ५० किलोमिटर क्षेत्रमा फैलिएको लालीगुराँस वनमा रंगीचंगी लालीगुराँसका फूलहरु

चीनको कुईचौ प्रान्तको पाईली तुच्वानस्थित झण्डै ५० किलोमिटर क्षेत्रमा फैलिएको लालीगुराँस वनमा रंगीचंगी लालीगुराँसका फूलहरु
चीनको कुईचौ प्रान्तको पाईली तुच्वानस्थित झण्डै ५० किलोमिटर क्षेत्रमा फैलिएको लालीगुराँस वनमा रंगीचंगी लालीगुराँसका फूलहरु

फोटो : सीआरआई

Facebook Comments