Sun. Jun 14th, 2026

चीनको १४औं हिउँदे खेलकुद प्रतियोगिता स्थल (फोटो फिचर)

       

काठमाण्डू, २०८० फागुन ३ गते बिहीबार । चीनको १४औं हिउँदे खेलकुद भित्री मंगोलिया स्वायत्त प्रदेशको हुलुनपैअर शहरमा शुरू हुने भएको छ। यो पैचिङ हिउँदे ओलम्पिक खेलकुदपछि चीनले आयोजना गर्ने पहिलो राष्ट्रिय स्तरीय हिउँदे खेलकुद हो। सीएमजी

Facebook Comments

सम्बन्धित समाचार