Mon. May 20th, 2024

कोरोना नियन्त्रण बारे छलफल गर्न सर्वदलीय बैठक

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय

काठमाडौं, २०७६ फागुण २८ गते बुधबार

सिहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका बिषयमा छलफल गर्न सर्वदलिय बैठक बसेको छ ।

यसअघि सरकारले गठन गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना नियन्त्रण सम्बन्धि उच्च स्तरीय संयन्त्रको पहलमा प्रधानमन्त्रीको कार्यालयमा सो बैठक बसेको हो ।

बैठकमा गगन थापा, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु बैठकमा सहभागी रहनुभएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments