Sat. Oct 19th, 2024

अमेरिकी डलरको मूल्य अकासियो

काठमाण्डौं, २०७९ असोज २३ गते आईतबार । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १ सय ३२ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ दुई पैसा तय गरिएको छ ।

Facebook Comments