Sat. Oct 19th, 2024

सीपीसीको २०औँ महाधिवेशनको प्रेस केन्द्र अक्टोबर १२ देखि सुचारु हुने

काठमाण्डौं, २०७९ असोज २३ गते आईतबार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनको प्रेस केन्द्रले अक्टोबर १२ तारिखदेखि बाहिरी सम्पर्कको काम शुरू गर्ने भएको जनाइएको छ। प्रेस केन्द्रको पत्रकार सेवा क्षेत्र पैचिङ सिन श ची र हाङ रेस्टुराङमा स्थापित हुनेछन्।

सो प्रेस केन्द्रले यस पटकको महाधिवेशनका लागि अन्तर्वार्ता लिन स्वदेश तथा विदेशबाट आउनुहुने पत्रकारहरूलाई राम्रो सेवा र सक्दो सुविधा उपलब्ध गराउने छ। सीएमजी

 

Facebook Comments