Sat. Oct 19th, 2024

उपत्यकामा थप तीन जनामा हैजा   

Ministry-of-Health

काठमाण्डौं, २०७९ असार १७ गते शुक्रबार । काठमाण्डौं  उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

Facebook Comments