Wed. May 8th, 2024

वायुसेवा निगमका अध्यक्ष खरेलको राजीनामा

काठमाडौं, २०७६ माघ ५ गते आईतबार

नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिनु भएको छ । आइतबार खरेलले राजीनामा दिनु भएको हो ।

नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार राजीनामा दिएको भन्ने सुनिए पनि अहिलेसम्म खरेलले किन राजीनामा दिनुभयो भन्ने जानकारी भने आएको छैन । प्रवक्ता चन्द भन्नु हुन्छ, उहाँ राजीनामापश्चात ड्रागन इयरबाट अस्ट्रेलिया जाँदै हुनुहुन्छ त्यसैले बाँकी जानकारी भने पाउन सकिएको छैन ।ु

मदन खरेल यसअघि २०७० सालमा महाप्रवन्धक बन्नु भएको थियो । तर त्यसबेला पनि उहाँले एक वर्षपछि नै राजीनामा दिनु परेको थियो । अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments