Fri. Oct 18th, 2024

लोकप्रिय बामपन्थी नेता स्वर्गीय पोष्ट बहादुर बोगटी (दिवाकर) को शालिक अनावरण कार्यक्रम (फोटो फिचर)

काठमाण्डौं, २०७८ फागुन २८ गते शनिबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज नुवाकोटको विदुरमा  लोकप्रिय बामपन्थी नेता स्वर्गीय पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्नुभएको छ । फोटो फिचर ।

अनावरण  कार्यक्रममा प्रचण्डले नेता बोगटीको राजनीतिक निष्ठा र चरित्रका बारेमा लामो चर्चा गर्नुभएको छ। बोगटीको जीवनबाट सबैले राजनीतिक प्रेरणा पाएको उहाँको भनाइ छ। बोगटी निर्भिक नेता भएको भन्दै प्रचण्डले प्रशंसा गर्नुभएको हो।

फोटो: सामाजिक सञ्जाल फेसबुक

Facebook Comments