Thu. Jun 11th, 2026

चीनद्वारा एघार पटकसम्म राष्ट्रिय पारा खेलकुदको आयोजना

       

काठमाण्डौं, २०७८ फागुन १९ गते बिहीबार । चीनको राज्य परिषदको प्रेस कार्यालयले मार्च ३ तारिख “चीनको अपांगता भएकाहरूको खेलकुद कार्यको विकास र अधिकारको प्रत्याभूति” श्वेत पत्र प्रकाशित गरेको, पत्रकार सम्मेलनको आयोजना गरी उक्त श्वेत पत्रबारे जानकारी दिएको छ।

उक्त श्वेत पत्रअनुसार, चीनले अपांगता भएकाहरूको पुनर्स्थापना र कसरतलाई नागरिकको कसरत, स्वस्थ चीन, खेलकुदको शक्तिशाली मुलुकआदि राष्ट्रिय रणनीतिको महत्वपूर्ण गठित भागको रुपमा राखेको छ।

सन् १९८४ पहिलो राष्ट्रिय पारा खेलकुदको आयोजना गरेयता चीनले जम्मा एघार पटकसम्म राष्ट्रिय पारा खेलकुदको आयोजना गरिसकेको छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read