Thu. Jun 11th, 2026

युक्रेन-रुस द्वन्द : रुसी अर्बपतिको ६० करोड डलर पर्ने विलासी जहाज जर्मनीको नियन्त्रणमा

       

काठमाण्डौं, २०७८ फागुन १९ गते बिहीबार । जर्मन अधिकारीहरूले रुसी अर्बपति अलिशेअर उस्मानोभको ६० करोड अमेरिकी डलर मूल्य भएको विलासी जहाज नियन्त्रणमा लिएको विवरणमा जनाइएको छ।

फोर्ब्स म्यागजीनका अनुसार ह्याम्बर्गबाट १५६ मिटर लामो उक्त जहाज नियन्त्रणमा लिइएको हो। धातु व्यापारी उस्मानोभ रुसका चर्चित २५ व्यक्तिमध्ये एक हुनुहुन्छ जो रुसी सरकारसँगको सम्बन्धलाई लिएर युरोपेली सङ्घको प्रतिबन्धमा पर्नुभएको छ ।

रुसी स्वामित्वका अरू जहाजहरू माल्दिभ्सका रोकिएका छन्। बीबीसी

Facebook Comments

सम्बन्धित समाचार

1 min read