Sun. May 19th, 2024

कोरोना भाइरसका ६६६ जना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

काठमाण्डौं, २०७८ माघ २८ गते शुक्रबार । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ सय ६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । कुल १७ हाजार ४ सय ४७ नमुनाको आरटीपीसीआर जाँच गर्दा ६ सय ६६ जानामा सङ्क्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३ हजार ५ सय ४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको थियो ।सो अवधिमा २२ सय १५ जना संक्रमण मुक्त भएका थिए । त्यस्तै विगत २४ घण्टाको अवधिमा १४ जनाको मृत्यु भएको थियो ।

Facebook Comments