Sat. Oct 19th, 2024

पैचिंग हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह सुरु

काठमाण्डौं, २०७८ माघ २१ गते शुक्रबार ।  बहुप्रतिक्षित पैचिंग हिउँदे ओलम्पिक खेलकुद, २०२२ को भव्य उद्घाटन समारोह केहि समयपछि सुरु हुने भएको छ । चाईना ग्लोवल टेलिभिजन नेटवर्कका अनुसार चिनियाँ समय साँझ ८ वजे (नेपाली समय अहिले साँझ ५:४५ वजे ) देखि हुने भएको छ ।

उद्घाटन समरोहमा सहभागी हुन विश्वभरीका खेलाडी र विश्वका विभिन्न देशका नेताहरु पैचिंग पुगिसक्नु भएको छ । उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण चाईना ग्लोवल टेलिभिजन नेटवर्कले गर्दैछ ।

Facebook Comments