Mon. May 6th, 2024

कोरोना संक्रमितको संख्या फेरि बढ्यो, ३ जनाको मृत्यु

काठमाण्डौं, २०७८ माघ ३ गते सोमबार । वितेको २४ घण्टामा देशभर कोभिड १९ संक्रमित संख्या ६७३४ पुगेको छ । देशभर १७४६५ जनामा गरिएको नमूना परीक्षणमा ६७३४ जनामा पोजिटिभ केस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५४७ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या ३०८७७ पुगेको छ ।

Facebook Comments