Fri. Apr 24th, 2026

उइगुर विशेष अदालत एउटा झुटको सिर्जनात्मक मेशिन

       

काठमाण्डौं, २०७८ असोज २६ गते मंगलबार । चीन परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्यानले आज अक्टोबर १२ तारिख आयोजित पत्रकार सम्मेलनमा बोल्दै तथाकथित “उइगुर विशेष अदालत” एउटा झुट सिर्जना गर्ने मेशिन जस्तै भएको कुरा बताउनुभएको छ।

प्रवक्ता चाउले भन्नुभयो, चीनले धेरै पटक जानकारी दिँदै हिंसात्मक आदंकवादी संगठन अर्थात् विश्व उइगुर प्रतिनिधि सम्मेलनले सो उइगुर विशेष अदालत समर्थन गर्दैआएको र कुनै चीन विरोधीले धोकाधडीका लागि अदालत बनाएको मानिन्छ।

प्रवक्ता चाउले चीनको सिनच्याङको भविष्यमा अझै विकास र समृद्धि हुने बताउँदै अन्तर्राष्ट्रिय समाजले चीनबाट सिनच्याङलाई गरेको राजनीतिक प्रशासनको सक्रिय मूल्याङ्कन गर्ने विश्वास पनि लिनुभएको छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार