Wed. Sep 25th, 2024

चाइना मिडिया ग्रुप दुबई विश्व एक्स्पोको चिनियाँ भाषाको एउटै मात्र आधिकारिक सहयोगात्मक सञ्चार माध्यम

काठमाण्डौं, २०७८ असोज ५ गते मंगलबार । चाइना मिडिया ग्रुपले सेप्टेम्बर २० तारिख दुबई विश्व एक्स्पो लिमिडेड कम्पनीसँग दुबईमा सम्झौता गरेको छ। जसबाट चाइना मिडिया ग्रुप दुबई विश्व एक्स्पोको चिनियाँ भाषाको एउटै मात्र आधिकारिक सहयोगात्मक सञ्चार माध्यम बनेको छ।

दुवै पक्षले विश्व एक्स्पोले चाइना मिडिया ग्रुपलाई विशेष कार्य क्षेत्र, विश्व एक्स्पोको चिन्ह प्रदान गर्ने र विश्व एक्स्पो सम्बन्धी विषयको उपयोग गर्ने तरिका तथा बौद्धिक सम्पदाको अधिनस्थताबारे सहमति जनाएका छन्।

Facebook Comments