Sun. Jun 21st, 2026

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्नुहुने

       

काठमाण्डौं, २०७८ असोज ४ गते सोमबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २१ तारिख भिडियो मार्फत संयुक्त राष्ट्र संघको ७६ औं महासभाको सामान्य बहसमा सहभागी हुनुका साथै महत्वपूर्ण सम्बोधन गर्नुहुने छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले पैचिंगमा उक्त घोषणा गर्नुभएको हो।

Facebook Comments