Tue. Sep 24th, 2024

जानकी गाउँपालिकाका अध्यक्षको निधन

काठमाण्डौं, २०७८ भदौं १२ गते शनिबार । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ । शुक्रबार बेलुका विरामी भएर ब्लड प्रेसर घटेपछि उहाँलाई नेपालगञ्ज नर्सिङ होममा लगिएको थियो ।

उपचारका क्रममा यादवको गयराती १ बजे मृत्यु भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वसबहादुर रानाले बताउनु भयो। २०७४ सालको स्थानिय चुनावमा उहाँ नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको थियो ।

Facebook Comments