Tue. Sep 24th, 2024

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मन्त्री बनाईयो

काठमाण्डौं, २०७८ भदौं ११ गते शुक्रबार । प्रदेश नम्वर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले तेह्रथुमका लछुमन तिवारी र ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई मन्त्री बनाउनुभएको छ । साम्सोहाङ सामाजिक विकास र तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

दुवैले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

Facebook Comments