Thu. Apr 25th, 2024

फुटबलमा भूटान विरुद्ध नेपालको सानदार विजय, नेपालको कुल स्वर्ण संख्या ५१

काठमाडौं, २०७६ मंसिर २४ गते मंगलबार ।

१३औं दक्षिण एशियाली खेलकुद (साग) मा पुृरुष तर्फको फुटबलको फाइनलमा नेपाल विजयी भएको छ ।

खेल शुरूवातको १६औं मिनेटमा नेपालले भूटान विरुद्ध एक गोल गरेको थियो भने पहिलो हापको अन्त्य तरि भुटानले एक गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो ।
दोस्रो हापको ५३ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।

Facebook Comments