Sun. Sep 22nd, 2024

नागरिकता अध्यादेश खारेज गर्न सरकारलाई विप्लवको चेतावनी

काठमाडौं, २०७८ जेठ १० गते सोमबार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले विवादित नागरिकता अध्यादेश खारेज गर्न ओली सरकारलाई चेतावनी दिनुभएको छ ।

विप्लवले आज एक विज्ञप्ति जारी गर्दैआफ्नो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र लिईने यस्ता निर्णयको मुल्य देशले चुकाउनु पर्ने भन्दै यो निर्णय खारेज गर्न चेतावनी दिनुभएको हो । जारी अध्यादेशमा कैंयौ त्रुटीपूर्ण प्रावधानहरु रहेको पनि विज्ञप्तिमा उहाँले उल्लेख गर्नुभएको छ ।

Facebook Comments