Thu. Apr 25th, 2024

आजको गोरखापत्र दैनिकको मुख्य समाचार

काठमाडौं, २०७६ मंसिर १९ गते बिहीबार ।

आजको गोरखापत्र दैनिकले प्रधानमन्त्री छिटै डिस्चार्ज हुँनुहुँदै, नेपाललाई २९ स्वर्ण, उपनिर्वाचन समीक्षा प्रतिवेदन बुझाउन निर्देशन र ३१ देशका राजदूतलाई पर्यटन मन्त्री योगेश भट्टराईको आग्रह “पर्यटक नेपाल पठाईदिनुहोस्” जस्ता समाचारहरु प्रकाशित गरेको छ ।

Facebook Comments