२०८३ आश्विन ८, बिहीवार

५१२ वटा पालिकामा नेपाली  कांग्रेसको अधिवेशन सुरु   

       

ललितपुर    नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये ५१२ पालिकाको अधिवेशन प्रक्रिया सुरु भएको

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य सचिव राजु कटुवालका अनुसार ५८ जिल्लामा अधिवेशन उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु भइसकेको पालिका अधिवेशन सुरु हुन बाँकी २४१ पालिकामा यही असोज गते अधिवेशन प्रक्रिया सञ्चालन हुने उहाँले जानकारी दिनुभयो  रासस

Facebook Comments