Thu. Mar 12th, 2026

ब्रह्मपुत्र ग्रान्ड क्यानियन पाँचतारे पर्यटकीय स्थल

       

काठमाडौं, २०७७ कात्तिक २६ गते बुधबार

हालै चिनियाँ राष्ट्रिय संस्कृति र पर्यटन प्रणालीले तिब्बत उद्धार कार्य बैठक तिब्बतको ल्हासामा आयोजना गर्दै तिब्बतको लिन्चमा पर्ने ब्रह्मपुत्र ग्रान्ड क्यानियनलाई राष्ट्रिय पाँचतारे स्तरको पर्यटकीय द्दश्य गन्तव्य सूचिमा राखेको छ।

ब्रह्मपुत्र नदीको तल्लो भागमा पर्ने ब्रह्मपुत्र ग्रान्ड क्यानियनको कूल लम्बाई ५०४.६ किलोमिटर छ र सो घाँटीको गहिराई ६००९ मिटर छ। यो विश्वको सबैभन्दा लामो र सबैभन्दा गहिरो ग्रान्ड क्यानियन मानिन्छ।

साभार: सिआरआई

Facebook Comments

सम्बन्धित समाचार

1 min read