Wed. Apr 29th, 2026

यस वर्षको अन्तसम्ममा चीनले ६१ करोड कोभिड-१९ खोपको उत्पादन गर्ने

       

काठमाडौं, २०७७ कात्तिक ६ गते बिहीबार

यस वर्षको अन्तसम्ममा चीनले कोभिड-१९को ६१ करोड खोप उत्पादन गर्ने अपेक्षा गरेको छ।

सीआरआईका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य समिति चिकित्सा, स्वास्थ्य तथा प्रविधि विकास अध्ययन केन्द्रका प्रमुख चन चौङ वैले मङ्गलबार आयोजित एक पत्रकार सम्मेलनमा चीनको खोपको उत्पादन आगामी वर्ष बढ्ने पनि बताउनुभएको छ।

Facebook Comments