Sat. Jul 4th, 2026

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोध

       

काठमाण्डू, २०८१ माघ १८ गते शुक्रबार । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बैठक अवरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेद्वारा बारम्वार अनुरोध गर्दा पनि बैककको अवरोध नहटेपछि सभमुखबाट बैठकको सुरुवात ।

बैठक सञ्चालन सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले नाराबाजी गर्दै बैठक स्थलबाट बाहिरीएका छन् ।

Facebook Comments