Thu. Oct 3rd, 2024

परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट   

काठमाण्डू, २०८१ साउन २२ गते मंगलबार । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । रासस

Facebook Comments