Sun. Apr 19th, 2026

थप १७ जनामा कोरोना पुष्टि, कुल ९९ पुग्यो, संक्रमितमा दुई महिने शिशु पनि

       

काठमाडौं, २०७७ बैशाक २४ गते बुधबार

पछिल्लो समय थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ९९ पुगेको छ । थप १७ संक्रमित पर्साका भएको बताइएको छ ।

गोरखापत्र अनलाईनका अनुसार उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

Facebook Comments