आजका मनैछुने तस्विरहरु March 31, 2024 भिओके चितवन राष्ट्रिय निकुञ्जमा पालिएका हात्ती राप्ती नदीको तटिय क्षेत्रमा चराउँदै । तस्बिरः कृष्ण आचार्य/रासस काठमाण्डू, २०८० चैत १८ गते आईतबार । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशी पर्यटक काठको डुङ्गामा चढेर राप्ती नदी पार गर्दै । तस्बिरः कृष्ण आचार्य/रासस सगरमाथा क्षेत्रमा चर्दै गरेको याक । चट्टान नै चट्टानले भरिएको यस क्षेत्रमा याक वाहेक अन्य घर पालुवा जनावर विरलै भेटिन्छन् । यस क्षेत्रमा याक भारी बोक्नका लागि प्रयोग गरिन्छ । तस्बिर : सुवास दर्नाल/रासस निर्माण सम्पन्न भएर उद्घाटन नहुँदै भासिएको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला पुलको पुनर्निर्माण हुँदै । तस्बिर : अमरेन्द्रकुमार यादव/रासस Facebook Comments Continue Reading Previous चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज Next पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति सम्बन्धित समाचार 1 min read भङ्गहा-जनकपुर-जयनगर रेल सेवा पुनः सञ्चालन May 21, 2024 भिओके 1 min read जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने May 21, 2024 भिओके 1 min read आज दिउँसो देशभर आंशिक बदली हुने May 21, 2024 भिओके