राष्ट्रपति भण्डारी आफ्नै जन्मघर भोजपुरमा फोटो फिचर
भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।
भोजपुर, २०७९ मंसिर २८ गते बुधबार ।

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार छोरीहरुसँग राष्ट्रपति विद्यादेवी भण्डारी ।

रामप्रसादराई गाउँपालिका-५, मानेभन्जयाङ्गस्थित आफुले विद्यालय शिक्षा आर्जन गरेको विद्यालय बेहेरेश्वर मा.वि.का विद्यार्थीहरुसँग बुधबार सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मानेभन्जयाङ्ग, आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको बुधवार उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको शिवालय मन्दिरमा बुधबार पूजा-अर्चना गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको बेहेरेश्वर महादेव मन्दिरमा बुधबार पूजा अर्चना गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ, आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको बुधवार उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।
तस्बिर : युवराज विष्ट, रासस
Facebook Comments

