Fri. Oct 18th, 2024

आजका फोटाहरु

खप्तड राष्ट्रिय निकुञ्जको सबैभन्दा अग्लो ठाउँ डाँफेकोटमा बनाइएको भ्युटावर र रमणीय खप्तड क्षेत्रको दृश्य । तस्बिर : भूमिराज पिठातोली, रासस

काठमाडौँमा सोमबार मौसम खुलेसँगै देखिएको धरहरा र उत्तरी क्षेत्रमा देखिएको मनोरम हिमश्रृङ्खलाको दृश्य । यस वर्षको मनसुन बाहिरिएसँगै काठमाडौँ उउत्यकामा मौसम खुलेको छ । तस्बिर : रोशन सापकोटा/रासस
काठमाडौँको नयाँ बानेश्वरबाट सोमबार उपत्यका उत्तरी क्षेत्रमा देखिएको मनोरम हिमश्रृङ्खला । यस वर्षको मनसुन बाहिरिएसँग मौसम खुलेको छ । तस्बिर: रोशन सापकोटा/रासस
Facebook Comments