Sun. Apr 28th, 2024

एमसीसीबारे सुझाव संकलन गर्न झलनाथको नेतृत्वमा कार्यदल

काठमाडौं, २०७६ माघ १९ गते आईतबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सहयाेग बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

गोरखापत्र अनलाईनका अनुसार नेकपा भित्र एमसीसीबारे धेरै प्रश्न उठेपछि आज बसेको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल तथा प्रदीपकुमार ज्ञवाली सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

Facebook Comments