Fri. Oct 18th, 2024

चीनको युननान प्रान्तमा तोरी फूलेको बेलाको सुन्दर दृश्य

काठमाण्डौं, २०७८ चैत २ गते बुधबार । के तपाई रेलमा फूलैफूलको सागरको आनन्द लिने कल्पना गर्न सक्नु हुन्छ ? चीनको युननान प्रान्तमा स्थानीय रेल्वे अपरेटरहरुले चालु मार्च महिनामा खुनमिङबाट लुओपिङ काउन्टी जान पर्यटकहरूका लागि विशेष सप्ताअन्त रेल खोलेका छन्, जहाँ सयौं हजार हेक्टेयरमा तोरी फूलिरहेको देख्न सकिन्छ ।

Facebook Comments