Fri. Oct 18th, 2024

योग गुरु रामदेव तथा आचार्य बालकृष्ण प्रचण्ड निवासमा

काठमाण्डौं, २०७८ मंसिर २ गते बिहीबार ।  भारतको पताञ्जली योग पीठका सञ्चालक तथा योग गुरु रामदेव तथा आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग भेट गर्नुभएको छ ।

सो अबसरमा सीता दहालका स्वास्थ्य अबस्था जानकारी लिनुका साथै उहाँका शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको प्रचण्ड पुत्री गंगा दहालले फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।

Facebook Comments