Fri. Oct 18th, 2024

प्रविधिबाट सिन्च्याङका किसानको सुखमय जीवन सशक्त बन्दै

काठमाण्डौं, २०७८ मंसिर २ गते बिहीबार । नोभेम्बर १६ तारिख चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशले पत्रकार सम्मेलनको आयोजित गरेर सिन्च्याङ कपास व्यवसायको विकास अवस्था र रोजगारी अवस्थाको जानकारी दिएको छ।

सोे पत्रकार सम्मेलनमा सिन्च्याङ कपास संघका उपप्रमुख गुलिजा अबुलिजले सिन्च्याङ चीनको सबभन्दा ठूलो, विश्वमा सबभन्दा महत्वपूर्ण कपासको उत्पादन क्षेत्र भएको र सिन्च्याङमा ५० प्रतिशत भन्दा बढी किसानहरूले कपास रोपेको बताउनु भयो । साथै उहाँले हालै कपासको उत्पादनमा भूमि जोत्ने, रोप्ने, फसल भित्र्याउने विभिन्न उत्पादित क्रममा यान्त्रिकीकरण र बुद्धिमानकरणतिर विकास हुँदै गएको जानकारी दिनुभयो । सीएमजी

Facebook Comments