Sun. Oct 20th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षको अनुभव र उपलब्धिको व्याख्यात्मक मन्तव्य प्रकाशन

काठमाण्डौं, २०७८ मंसिर १ गते बुधबार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को एक सय वर्षको यात्राका उपलब्धि र प्राप्त अनुभवका बारेमा सीपीसीका महासचिव सी चिनफिङले गर्नु भएको व्याख्यात्मक मन्तव्य प्रकाशन भएको छ। १९ औँ सीपीसीको छैटौँ पूर्ण बैठकमा सी चिनफिङले उक्त व्याख्यात्मक सम्बोधन गर्नु भएको हो। उक्त बैठकका अवसरमा नोभेम्बर ८ तारिख सीले सम्बोधन गर्नु भएको थियो।

सिन्ह्वा समाचार समितिले जनाए अनुसार नोभेम्बर १६ तारिख मंगलबार पैचिंगमा सी चिनफिङको उक्त सम्बोधनको दस्ताबेज प्रकाशन भएको हो।

Facebook Comments